
अमेरिकी राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले डोनल्ड ट्रम्पलाई निर्वाचनमा हराउन सक्लान्?
डोनल्ड ट्रम्प र उनको थप चार वर्ष ह्वाइट हाउसको कार्यकालका बीच एकमात्र मानिस उभिएका छन् – जो बाइडन। बराक ओबामाका उपराष्ट्रपति रहेका बाइडनलाई डेमोक्र्याटिक पार्टीले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति पदका लागि उम्मेदवार बनाएको छ।...