मिट रोम्नीले राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई भोट दिएनन

सिनेटर मिट रोम्नीले राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भोट नदिएको प्रष्ट पारेका छन् ।

सिनेटर मिट रोम्नीले राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भोट नदिएको प्रष्ट पारेका छन् ।

सन् २०१२ मा रिपव्लिकन पार्टीवाट राष्ट्रपतिका उम्मेद्वार समेत रहेका मिट रोम्नीले आफुले डेमोक्रेट उम्मेद्वार जो वाइडेनलाई मत दिएको वा नदिएको भने खुलाएनन् ।

युटाहावाट मतदान गरिसकेका सिनेटर रोम्नीले सिएनएनसंग प्रष्टसंग भने, मैले ट्रम्पलाई मतदान गरिन ।

प्रतिक्रिया दिनुहोस्